नेकपा एमालेको प्रदेश, जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी तोकियो, चन्द्रागिरिमा कार्की

Thankot Times

थानकोट । 

नेपाल कम्युनिष्ट पार्टी एमालेले भूगोलमा जिम्मेवारी तोकेको छ ।

एमालेले सबै प्रदेशमा इन्चार्ज तोक्दै प्रदेश मातहतको जिल्ला र पालिकामा समेत इन्चार्ज तोकेको हो । 

बागमती प्रदेशलाई हाल केन्द्रीय कार्यालयले नै हेर्ने तय गरिएको छ । 

सो पार्टीको काठमाडाैं जिल्ला हेर्ने जिम्मेवारी आनन्द प्रसाद पोखरेलले पाएका छन् । चन्द्रागिरि नगरपालिका हेर्न शर्मिला कार्कीलाई इन्चार्ज तोकिएको नेकपा एमालेले जनाएको छ।


शर्मिला कार्की 

नेकपा एमालेमा कसलाई के जिम्मेवारी सूची हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *