मन्त्रिपरिषद्को बैठक जारी

Thankot Times

थानकोट । 

प्रधानमन्त्री पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण हरेक मंगलबार बस्ने मन्त्री परिषद्को नियमित बैठक आज बसेको छ । 

प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।

बैठक सिंहदरबारस्थित मन्त्री परिषद्को कार्यालयमा जारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *