सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आइतबार सुनचाँदीकै मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतिततोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य गत शुक्रबार प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ