प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित, बैठक साउन १० गतेसम्मका लागि स्थगित

Thankot Times

थानकोट । 

प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ ।

अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्नेछ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित भएको छ । 

हिजो नै नेपाल विश्वविद्यालय विधेयक, २०८० पनि प्रस्तुत भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *