चन्द्रागिरि नगर क्षेत्र १३० वर्ष अघिदेखी हालसम्म, श्यर गर्नैपर्ने दुर्लभ तस्बिरहरू

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्र १३० वर्षअघिदेखी हालसम्म (तुलनात्मक तस्बिर)

यहाँ समावेश गरिएका सबै तस्बिरहरू सामाजिक सञ्जाल फोटो म्युजियम नेपालनेपालका पुराना फोटाहरूबाट लिइएका हुन् । यी दुवै फेसबुक नेपालका पुराना तस्बिरहरूका लागि विश्वभर लोकप्रिय मानिन्छन् ।

पहिले र अहिलेको मत्स्यनारायण मन्दिर ।
नागढुंगाबाट पूर्व फर्केर हेर्दा
नागढुंगाबाट पूर्व फर्केर हेर्दा २०१९ र २०७८
चखेल देउरालीबाट काठमाडाैं हेर्दा पहिले र अहिले
चखेल देउरालीबाट काठमाडाैं हेर्दा पहिले र अहिले
पात्लेवन चोकबाट मसिनेतर्फ हेर्दा
१७० वर्षअघि र पछि थानकोट पाैवा । यद्यपी यी दुवै पाटी एकै स्थानमा हैनन् भन्ने प्रतिक्रिया पनि पढ्न पाइन्छ ।
६४ वर्षअघि पछि गुर्जुधारा चोक ।
करिब ५० वर्ष अघिपछि मत्स्यनारायण क्षेत्र ।
चलेख देउरालीमा रोप् वे निर्माण सम्पन्न भइसकेपछि खिचिएको तस्बिर र हालको तस्बिर ।
करिब ५ दशकको अन्तरमा तीनथानास्थित बखुः विष्णुदेवी मन्दिर क्षेत्र ।
हाल महाशक्ति भएको स्थान पहिले र अहिले ।
नागढुंगाबाट पूर्व फर्केर हेर्दा पहिले र अहिले ।
त्रिभुवन पार्क भएको स्थान पहिले र अहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *