पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू

Thankot Times

थानकोट।

पहिरोका कारण आइतबार बिहान ९ बजेबाट अवरूद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाइ सडक सुचारु गरिएको प्रहरीले जनाएको छ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *