लेखा समितिमा परेका १ सय उजुरीको विवरण तयार, चन्द्रागिरि नगरका विषय पनि परे कि? सूची हेर्नुहोस्
थानकोट ।
सार्वजनिक लेखा समितिमा वि.सं. २०७४ देखि ०७९ सम्म परेका एक सय उजुरीको विवरण तयार पारिएको छ ।
समितिमा खानेपानी आयोजनामा मिलेमतो, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, नेपाल टेलिभिजनमा स्याटेलाइट खरिदमा भएको अनियमितता, नेपाल वायुसेवा निगममा भएको आर्थिक अनियमितता लगायतका विषयमा उजुरी परेको छ ।
हेर्नुहोस् लेखा समितिमा परेका १ सय उजुरीको विवरण>













