भदाै २ गते रास्वपाको कीर्तिपुर नगर कमिटि गठन हुने

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार कीर्तिपुर नगर कमिटि गठन गर्ने भएको छ । 

काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि र दक्षिणकाली नगरमा नगर कमिटि गठन गरेको रास्वापले कीर्तिपुर नगर कमिटि गर्न शनिबारका लागि तयारी गरेको हो ।

सो कार्यक्रम कीर्तिपुर टाउन प्लानिङस्थित शुभकामना ब्याङ्क्वेटमा हुने बताइएको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *