नेकपा एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म
थानकोट ।
नेकपा एकीकृत समाजवादी पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रेस विज्ञप्ती हेर्नुहोस्ः













