पूर्वकप्तान पारस खड्काले क्यानकाे बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

Thankot Times

थानकोट ।

अर्को साता हुने बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन् । भदाै १५ गते बागमती प्रदेश क्रिकेट संघको चुनाव हुने तालिका रहेको छ।

शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले आफूले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती प्रदेश वर्तमान कार्यसमितिका १३ गरी कुल ३७ मत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *