बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले आज भदौ २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिइएको हो । 

भदौ १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ