यसकारण चन्द्रागिरि नगरपालिकामा ज्ञापन पत्र बुझाउँदैछ राप्रपा

Thankot Times

थानकोट ।

महंगी बढेको, कालोबजारी बढेको, भष्ट्राचार माैलाएको लगायतका विषयमा ध्यानाकर्षण गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा ज्ञापन पत्र बुझाउने भएको छ ।

भोली सोमबार दिउँसो १ बजे सो पार्टीले समसामयिक विषयहरूमा नगरको ध्यानाकर्षण गराउन लागिएको सो पार्टीका चन्द्रागिरि नगर अध्यक्ष रञ्जन कुमार गिरीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *