चन्द्रागिरिमा तीज कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको विषयमा राप्रपाले माग्यो स्पष्ट जवाफ

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी समक्ष ज्ञापन पत्र बुझाएको छ।

पछिल्लो समय मुलुकमा भए गरेका गतिविधिहरू तथा नगर क्षेत्रका जल्दो बल्दो विषयहरूमा केन्द्रीत रहँदै सो पार्टीको चन्द्रागिरि नगर समिति अध्यक्ष रन्जन कुमार गिरीले सोमबार मेयर घनश्याम गिरीलाई विभिन्न ११ बुँदा समेटिएको ज्ञापन पत्र बुझाएका हुन् ।

सो क्रममा सयाैंको संख्यामा राप्रपाका नेता कार्यकर्ताहरू उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *