जेसिस स्कूलका पुकार श्रेष्ठलाई अन्तरार्ष्ट्रिय किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक

Thankot Times

थानकोट ।

शनिबार भारतको नयाँ दिल्लीमा भएको तेश्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-११ स्थित जेसिस इन्टरनेसनल स्कुलमा कक्षा ११ अध्यनरत पुकार श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रतियोगिताका लागि नेपालबाट ४ खेलाडीसहित ७ सदस्यीय प्रतिनिधिमण्डल यति बेला भारतमा छ ।

सो टोली माघ २३ गते सो तर्फ प्रस्थान गरेको थियो ।

प्रतियोगिताको पदक वितरण भने आज आइतबार हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *