अतिक्रमित जग्गाहरूको विवरण पठाउन चन्द्रागिरि नगरलाई सिडिओ कार्यालयको ताकेता
थानकोट ।
जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका सबै स्थानीय तहहरू तथा मालपोत कार्यालयहरूलाई अतिक्रमित सार्वजनिक जग्गाहरूको विवरण पठाउन ताकेता गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै कार्यालयले गृह मन्त्रालयको गत साउन १८ गतेको पत्र अनुसार सबै स्थानीय तह तथा मालपोत कार्यालयहरूमा भदाै ८ गते नै विवरण पठाउन पत्र काटिएकोमा सो को विवरण हालसम्म प्राप्त नभएपछि पुनः ताकेता गरिएको प्रशासकीय अधिकृत इन्जिनियर अनुपम पाैडेलले जानकारी दिए ।












धवलागिरि आवाश पल्तिङ्ग तिर खोला माथि धलान गरेर अतिक्रमण गर्ने पनि छन्। एक ताका हु्ुमपाईप हालेर मातो ले पुरेरसम्म गरेेर जग्गा बेचेको ठाउतिर