अतिक्रमित जग्गाहरूको विवरण पठाउन चन्द्रागिरि नगरलाई सिडिओ कार्यालयको ताकेता

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका सबै स्थानीय तहहरू तथा मालपोत कार्यालयहरूलाई अतिक्रमित सार्वजनिक जग्गाहरूको विवरण पठाउन ताकेता गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले गृह मन्त्रालयको गत साउन १८ गतेको पत्र अनुसार सबै स्थानीय तह तथा मालपोत कार्यालयहरूमा भदाै ८ गते नै विवरण पठाउन पत्र काटिएकोमा सो को विवरण हालसम्म प्राप्त नभएपछि पुनः ताकेता गरिएको प्रशासकीय अधिकृत इन्जिनियर अनुपम पाैडेलले जानकारी दिए ।


One thought on “अतिक्रमित जग्गाहरूको विवरण पठाउन चन्द्रागिरि नगरलाई सिडिओ कार्यालयको ताकेता

  1. धवलागिरि आवाश पल्तिङ्ग तिर खोला माथि धलान गरेर अतिक्रमण गर्ने पनि छन्। एक ताका हु्ुमपाईप हालेर मातो ले पुरेरसम्म गरेेर जग्गा बेचेको ठाउतिर

Leave a Reply to Satypur Newar Cancel reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ