त्रि-देशीय टी-२० आई सिरिजःउपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

Thankot Times

थानकोट ।

नेपाल, पपुवा न्युगिनी र घरेलु टोली हङकङबीच जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दैछन्।

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

 प्रतियोगिताको २ खेलमा नेपालले १ जित र १ बराबरीसहित ३ अंक बटुलेको थियो भने पिएनजीले समान खेलमा १ जित र १ हारसहित २ अंक बटुल्दा घरेलु टोली हङकङ भने १ बराबरी र १ हारसहित १ अंकमा सीमित भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *