फेसबुकमा अर्को समस्या, प्रयोगकर्ताको टाइमलाइन नै गायब !

Thankot Times

थानकोट ।

मेटा कम्पनीको चर्चित सामाजिक सञ्जालमा फेसबुकमा अर्को समस्या देखा परेको छ ।

मंगलबार बिहान फेसबुक प्रयोगकर्ताहरूको टाइमलाइन एकाएक हराएको छ ।

यसबारेमा मेटाले कुनै जानकारी सार्वजनिक गरेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *