धनबहादुर खेलकुद प्रतिष्ठानका राकेशलाई राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

काठमााडाैंमा जारी १४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोश्रो दिन बुधबार चन्द्रागिरि नगरका एक खेलाडीले स्वर्ण पदक हात पारेका छन् ।

चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँस्थित धन बहादुर खेलकुद प्रतिष्ठानका राकेश मानन्धरले कराँतेको कुमितेतर्फ ४७ केजी ताैल समुहमा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

ललितपुरको सातदोबाटोाम आयोजित १४औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राकेशले बागमती प्रदेशका लागि सो पदक चुमेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *