सार्वजनिक बिदा भएपनि चन्द्रागिरि क्षेत्रमा यी बैंक आज खुला रहनेछन्

Thankot Times

थानकोट । 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजबाट दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् ।

यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । तथापी केही बैंकहरूले भने आज आफ्ना केही शाखा खुला राख्ने सूचना जारी गरेका छन् । 

चन्द्रागिरि नगरपालिकामा शाखा रहेका बैंकहरूका शाखा मध्ये केहीले आज पनि सेवा सुचारु हुने जानकारी दिएका छन् । 

जसअनुसार ग्लोबल आइएमइ बैंको थानकोट शाखा आज खुला रहनेछ ।

गरिमा विकास बैंकको सतुगंल शाखा पनि आज खुला रहनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *