प्रभात माविमा अंग्रेजी विषय शिक्षण शिक्षक माग, बैशाख १८ गतेसम्म दरखास्त पेश गर्न सकिने

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात माविले आधारभूत तह (निमावि) शिक्षक माग गरेको छ ।

विद्यालयले सूचना जारी गर्दै बढीमा १ वर्ष अवधिका लागि करार सेवामा अंग्रेजी शिक्षण शिक्षक माग गरेको हो ।

कम्तीमा दश जोड २ तहमा अंग्रेजी विषय उत्तिर्ण गरेका इच्छुक उम्मेदावरले विद्यालयले तोकेको प्रकृया पूरा गरी बैशाख १८ गतेसम्म दरखास्त पेश गर्न सक्ने प्रधानाध्यापक गोविन्द प्रसाद रूपाखेतीले जानकारी दिनुभयो ।

प्रभात माविमा शिक्षक माग सम्बन्धी सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *