नेपाली सेनाले माग्यो १४७ पदमा दरखास्त (सूचनासहित)

Thankot Times

थानकोट ।

नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । 

रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । 

आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *