आजपनि चन्द्रागिरि नगरका विभिन्न स्थानमा करिब ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने (तालिकासहित)
थानकोट ।
चन्द्रागिरि नगरक्षेत्रका केहि स्थानमा आज बैशाख २१ गते पनि विद्युत सेवा अवरुद्ध हुने तालिका छ ।
नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गत आज थानकोट चेकपोष्टस्थित हाइभिजन कोलोनी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
यी स्थनमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य जारी छ ।











