जान्नुहोस आज शुक्रबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागरि नगरक्षेत्रको आकाश अहिले बिहान आशिंक बदली भइरहेको छ । 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ ।

बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ