डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न नतिजा

Thankot Times

थानकोट ।

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको हो ।

दुतावासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।

दुतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *