चन्द्रागिरिमा बिहानैदेखि हावाहुरीसहित वर्षा

Thankot Times

थानकोट।

चन्द्रागिरि नगर क्षेत्रमा सोमबार बिहानैदेखि वर्षा सुरु भएको छ ।

यो क्रम काठमाडाैं उपत्यकाभर नै जारी रहेको बताइएको छ ।

हिजो राति समेत चन्द्रागिरि क्षेत्रमा हावाहुरीसहित भारी वर्षा भएको थियो ।

वर्षा सुरु भएपछि हावाहुरी कम हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौं हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *