थानकोट क्षेत्रमा भीषण वर्षा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रमा मंगलबार अपरान्हबाट भारी वर्षा सुरु भएको छ ।

यस क्षेत्रमा सोमबार राति समेत हल्का वर्षा भएको थियो ।

वर्षा सुरु भएसँगै यस क्षेत्रको तापक्रम घटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ