अविरल वर्षाका कारण चन्द्रागिरिका नदीहरुमा जल सतह वृद्धि, तटीय क्षेत्र डुबानमा

Thankot Times

थानकोट ।

अविरल वर्षाका कारण चन्द्रागिरि नगरका विभिन्न क्षेत्र जलमग्न भएका छन्।

शुक्रबार रातिदेखिकाे वर्षाका कारण नगरका नदी तथा खहरेहरुमा जल सतह बढेको छ ।

यस्तै कतिपय तटीय क्षेत्र डुबानमा परेका छन्।

वर्षा केही कम भएसँगै वर्षाका कारण भएको क्षतिकाे विवरण संकलनकाे कार्य जारी रहेको विभिन्न प्रहरी यूनिटले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *