काभा महिला नेसन्स भलिबलः इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

Thankot Times

थानकोट ।

नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ ।

भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *