रास्वपा सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न जिल्ला अदालत रुपन्देहीको आदेश

Thankot Times

थानकोट ।

रास्वपा सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *