राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत ५ मा पनि बस्ने
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत्र ५ मा पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा आन्दोलन लगायतका विविध विषयमा छलफल हुन बाँकी रहेकोले चैत्र ५ मा बस्ने बैठकमा ती विषयमा छलफल हुने सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।
बैठक बिहान ११ बजे बस्नेछ ।
फाइल फोटो














