चन्द्रागिरि नगरको आठाैं प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र थापामगर नियुक्त
थानकोट ।
चन्द्रागिरि नगरको आठाैं प्रशासकीय अधिकृतमा सुरेन्द्र थापामगर नियुक्त भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव थापामगरलाई चन्द्रागिरि नगरको प्रशासन सम्हाल्ने कमाण्ड दिएको हो ।
थापा मगरले चन्द्रागिरि नगरपालिकाले आठाैं प्रशासकीय अधिकृतका रुपमा सोमबार पद बहाली गरेका हुन् ।












