गृह मन्त्रीले राजीनामा दिनुपर्दैन- नेपाली काँग्रेस

Thankot Times

थानकोट ।

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सो पार्टीका प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीहरूसँग भने । “राजीनामा को कुरै छैन्। उहाँ संलग्न रहेको कुनै आधार छैन्,” ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *