राप्रपा अनुशासन समिति अध्यक्षमा रोशन कार्की
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समिति अध्यक्षमा सो पार्टी उपाध्यक्ष रोशन कार्की नियुक्त भएकी छन्।
कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार (आज) समिति अध्यक्षमा निर्वाचित गरेका हुन्।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम उपाध्यक्ष मा. रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष पदमा मनोनित गर्नुभएको छ,’ राप्रपाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ति हेर्नुहोस्












