महादेवबेसीनजिकै यात्रु बस ठोक्किए, कम्तीमा १* जनाको मृत्यु

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको थाक्रे गाउँपालिकास्थित १० किला क्षेत्रमा दुई वटा यात्रु बस एकआपसमा ठोक्किएका छन्।

आइतबार बिहान भएको दुर्घटनामा सडक किनारमा आगो तापिरहेका दुई जनाको ज्यान गएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

तस्बिरः केशव अधिकारी

*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ