सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (चैत २६) बस्दै छ ।
बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।










