बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।












