मन्त्रिपरिषद्को बैठक आज बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक दिउँसो ३:३० बजे बस्ने तय गरिएको छ।

बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

बैठकमा मन्त्रालयहरुको नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *