यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
थानकोट ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रमको घोषणा गरेका हुन् ।
एकै दलको प्रस्ट बहुमतसहितको बलियो सरकारले सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।
कार्यक्रममा सार्वजनिक सेवा प्रवाहदेखि सहकारीको रकम एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरेर फिर्ता गर्नेसम्मका कार्यक्रम रहेका छन् ।
यस्तो नीति तथा कार्यक्रमको पूर्णपाठ










