रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यलाई निर्देशन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक बुधबार (भोलि)का लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनलगातय विषयमा छलफल हुनेछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ९ बजे बस्नेछ ।










