सुनचाँदीको भाउ आजपनि बढ्यो

Thankot Times

थानकोट ।

आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

सुन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १ सय २० रुपैयाँले बढेको छ ।

आज चाँदी तोलामा १ सय २० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो पनि सुनको भाउ बढेको थियो ।

हिजो सुनको भाउ तोलामा १ हजार २ सय  रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ