सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ ।

आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *