राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *