नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा

Thankot Times

थानकोट ।

सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको कार्यजिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *