धुनिवेशी नगरपालिकाको दमकल सेवा साउन १३ र १४ गते स्थगित रहने
थानकोट ।
यही बुधबार (साउन १३) र बिहीबार (साउन १४) धुनिवेशी नगरपालिकाको दमकल सेवा अवरूद्ध हुने भएको छ ।
नियमित मर्मतका लागि नगरपालिकाको दमकल काठमाण्डाै ल्याइने भएपछि उक्त सेवा अवरूद्ध हुने नगरपालिकाले जनाएको छ ।
साउन १५ गतेबाट भने दमकल सेवा सुचारु हुने नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सूचना हेराैंः
फाइल फोटो










