पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतमा पक्राउ, अदालतमा उपस्थित गराइँदै
थानकोट ।
भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ ।
मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका अर्याललाई भारतको कोलकात्ताबाट पक्राउ गरिएका अर्याललाई आज काठमाडौं ल्याएको हो ।
अनुसन्धान अगाडि बढाउन उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।










