कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

यही पुस २२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाको समीक्षा हुनेछ ।

त्यस्तै, समसामयिक राजनीतिका सन्दर्भमा पनि छलफल हुने पौडेलले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *