सुनको भाउ घट्दा चाँदीको स्थिर

Thankot Times

थानकोट । 

कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउले बढेको छ भने तथा चाँदीको भाउ स्थिर बसेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ११ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ