पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

Thankot Times

थानकोट ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार कास्कीको करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको हो ।
भुकम्प ४ म्याग्निच्युडको रहेको केन्द्रले जानकारी दिएको छ ।

२०७२ साल बैशाख १२ गतेपछि निरन्तर पराम्कपन गइरहेका छन् ।
बुधबार बिहान गएको भूकम्प त्यसै भूकम्पको पराकम्प हो वा हैन भन्ने विषयमा केन्द्रले केही खुलाएको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *