चाडपर्वका अवसरमा भदाै १५ गते दक्षिणकाली नगरमा स्थानीय बिदा

Thankot Times

थानकोट ।

परम्परागत सांस्कृतिक पर्व जनैपूर्णिमा, सापारु/गाईजात्राका लगायतको अवसरमा दक्षिणकाली नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदा दिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले भदाै १५ गते शुक्रबार नगर क्षेत्रमा विविध पर्वका अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

सूचना हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ